एनआरएको निर्वाचन रोक्न अदालतको आदेश
मेरोन्यूज
२०७८ चैत ७ गते १६:१६
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरए) निर्वाचन रोक्न अदालत आदेश दिएको छ। आगामी चैत्र १० र ११ गते हुने निर्वाचन रोक्न अदालतले आदेश दिएको हो।
एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले रोक्न आदेश दिएको हो। इजलासले निर्वाचन कार्यक्रम नगर्नु–नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको हो।
सम्बन्धित


















डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया