एमाले कलाकारहरूको पार्टी हो : केपी ओली
मेरोन्यूज
२०७८ चैत ८ गते १५:००

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कलाकारहरूको पार्टी भएको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा भएको अभिनेत्री करिश्मा मानन्धरसहित नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्।
‘यो कलाकारहरूको पार्टी हो। साहित्याकारहरूको पार्टी हो। कोही नृत्य गर्ने कलाकार छन्, उस्को पार्टी हो। कोही चित्रकार, कोही मूर्तिकार, कोही केही शिल्पिकार सबैको पार्टी हो,’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘यो शिक्षकको पार्टी हो, गरिब जनताको पार्टी हो, जनताको हो।’
अध्यक्ष ओलीले पार्टी प्रवेशमा बोल्दै एमाले सबैको पार्टी भएको बताए । उनले हिमालदेखि तराई सबैमा बस्ने नेपाली जनताको पार्टी एमाले मात्रै भएको बताए।
यो पनि
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया