पीएनजीविरुद्ध शेइखले बनाए अर्ध शतक
मेरोन्यूज
२०७८ चैत ८ गते १७:२८

काठमाडौँ । जारी आईसीसी पुरूष विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरूद्धको खेलमा आरिफ शेइखले अर्ध शतक बनाएका छन्। उनले ७९ बल खेल्दै अर्ध शतक बनाएका हुन्।
उनले चार चौकाको सहयोगमा ५० रन बनाएका हुन्।
सम्बन्धित
















आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया