खतरा लेखिएको कुकरभित्र चार तोला सुन भेटियो
मेरोन्यूज
२०७८ चैत ८ गते १८:०९
काठमाडौँ । कैलालीमा खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेको छ। मंगलबार बिहान गोदावरी नगरपालिका १ बनखेतमा रहेको नवीन साहुको घरअगाडि कुकरभित्र सुनका गहना फेला परेको हो।
घरअगाडि नै शंकास्पद वस्तु फेला परेपछि साहुले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली गई सेनाको बम डिस्पोजल टोली मगाएको थियो।
बम डिस्पोजल टोलीले उक्त कुकर डिस्पोज गर्दा सुनका गरगहना फेला परेको प्रहरीले जनाएको छ। गहनासँगै नवीन साहुलाई घमण्ड नगर्न र सबैसँग मिलेर बस्न सुझाव दिइएको पत्र फेला परेको छ।
नवीन साहुले गत मंसिर १४ गते राति घरबाट करिब ८ तोला सुन हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।
सम्बन्धित
















पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया