प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै
मेरोन्यूज
२०७८ चैत १० गते १५:४८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् । उनी चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जाने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणलाई लिएर परराष्ट्र मन्त्रालयले तयारी थालेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गर्ने भएको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया