कलंकीमा कार दुर्घटना हुँदा ६ जना घाइते
मेरोन्यूज
२०७८ चैत १० गते १५:५५
काठमाडौँ । कलंकीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार दिउँसो कालिमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ५ च ५४४० नम्बरको कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
घटनामा घाइते भएकाहरूको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया