चिनियाँ विदेश मन्त्री वाङ नयाँदिल्लीमा
मेरोन्यूज
२०७८ चैत ११ गते १३:५४

काठमाडौंं । चीन र भारतका विदेश मन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यी बिहीबार साँझ
नयाँदिल्ली पुगेका हुन् । दिल्लीमा शुक्रबार बिहान उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेटेका छन्।
उनीहरूबीच सीमामा तनाव कम गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ। वाङ दिल्लीबाट शुक्रबार (आज) दिउँसो काठमाडौं आइपुग्ने छन्।
सम्बन्धित
















मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया