‘शाओमी १२ प्रो’का लागि प्रि–बुकिङ खुल्ला
मेरोन्यूज
२०७८ चैत १३ गते २०:२३

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिजमध्ये शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ देखि १५ गतेसम्म खुल्ला हुनेछ ।
प्रि–अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध छ । उपभोक्ताले फोन किन्दा पाँच हजार रूपैयाँ क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्ने छन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबी प्लस २५६ जिबीमा एक लाख १४ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ ।
यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनु पर्ने सबै नवीनतम र उत्कृष्ट विशेषता छन् । यसमा केही त्यस्ता विशेषता छन् जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै, सबैभन्दा छिटो चार्ज हुने गर्दछ ।
सम्बन्धित

















मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
श्रम संस्कृति पार्टीले खोल्यो खाता: खोटाङमा आरेन राई विजयी
दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया