दुई स्थानीय तहको कागजात अख्तियारको नियन्त्रणमा
मेरोन्यूज
२०७८ चैत १५ गते १५:२५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जिल्लाको स्थानीय तहबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा राहत सामग्री वितरण गर्ने भन्दै अनियमितता भएको उजुरीसँगै अख्तियारले दुई स्थानीय तहको कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका कागजात नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
कोरोना कालमा खाद्यान्नसहित अन्य राहत सामग्रीका नाममा नक्कली बिल बनाएर भेटिएपछि छापा मारिएको अख्तियारले जनाएको छ ।
सम्बन्धित
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया