बुधबार, वैशाख ९, २०८३

मलेसियाविरुद्ध दीपेन्द्रले बनाए शतक

मेरोन्यूज २०७८ चैत १९ गते १३:५९

काठमाडौँ । त्रिवि मैदान कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले शतक बनाएका छन् ।

Advertisement
NiccNicc

टस हारेर ब्याटिङमा आएको नेपालका लागि उनले ५५ बलमा १०२ रन बनाएका हुन् ।

प्रतिक्रिया