नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह
मेरोन्यूज
२०७८ चैत १९ गते २०:०३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न सहज बनाउन आफू सधैँ तयार रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै नेपालमा लगानी गर्ने वातावरण बनाउने बताए ।
कन्फिडरेसन अफ इण्डियन इण्डिष्ट्रिज (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा भारतीय व्यवसायीलाई लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा सीआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताए । उनले नेपालमा उर्जा संयन्त्र र कृषिजन्य वस्तुमा लगानी गर्ने संकेत गरेका थिए ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया