नेकपा एसको घोषणा : निर्वाचन जिते वार्षिक ६० हजार लिटर पानी र दुई सय युनिट बिजुली निशुल्क
मेरोन्यूज
२०७९ वैशाख ६ गते १५:४५

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा जिते पाँच हजार लिटर पानी उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलबार पार्टी अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेको घोषणा पत्रमा हरेक घर परिवारलाई मासिक पाँच हजार लिटर खाने पानी निशुल्क उपलब्ध गराउने घोषणा गरेको हो ।
यस्तै, प्रत्येक घर परिवारलाई दुई सय युनिट बिजुली निःशुल्क रुपमा दिइने घोषणा गरिएको छ । स्थानीय सरकारमार्फत हरेक परिवारलाई वार्षिक दुई सय युनिटसम्म विद्युत निशुल्क दिने घोषणा गरेको हो ।
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया