उम्मेदवारी दर्तापछि मात्रै महानगरको मत पत्र छापिने
मेरोन्यूज
२०७९ वैशाख १० गते १७:१०

काठमाडौँ । निर्वाचन आयोगले महानगरपालिकामा उम्मेदवारको नामावली सार्वजनिक भएसँगै मतपत्र छाप्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि मात्र छापिने भएको हो ।
यस्तो गर्दा उम्मेदवार दिने पार्टीको मात्रै चुनाव चिह्न हुने भएको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया