एमालेबाट पोखराको मेयरमा पौडेल र वीरगञ्जमा सारबगी
मेरोन्यूज
२०७९ वैशाख १० गते २१:३२

काठमाडौँ । नेकपा एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै, पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ उम्मेदवार बन्ने भएका छन् ।
यसैगरी भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगी उम्मेदवार बन्ने पक्का भएका छन् । दुवै महानगरको उमपेयरको उम्मेदवार टुंगो लाग्न सकेको छैन् ।
विराटनगर महानगरको मेयर र उपमेयरको उम्मेदवारसमेत टुंगो लाग्न बाँकी रहेको एमालेले जनाएको छ ।
सम्बन्धित















खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया