बुधबार, वैशाख २३, २०८३

नेपाली कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र (पूर्णपाठसहित)

मेरोन्यूज २०७९ वैशाख ११ गते १३:५७

काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् । सबै नागरिकलाई कुनै न कुनै उद्यममा जोडेर नतिजाको असमानता भन्दा पनि अवसरको असमानतामा ध्यान दिने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ । महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र बनाएको थियो। घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ ।

Advertisement
NiccNicc

घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ ।

प्रतिक्रिया