शिवपुरीमा आगलागी नियन्त्रण गर्न सेनाको हेलिकप्टर प्रयोग
मेरोन्यूज
२०७९ वैशाख १३ गते १९:१०
काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा भिषण आगोलागी भएको छ । उक्त डढेलो निभाउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ ।
ठूलो क्षेत्रफलमा आगलागी भएकाले निभाउन कठिन भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनका अनुसार आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, अग्नी नियन्त्रक र नेपाली सेनाको टोली खटिएको छ ।
आगो र अप्ठेरो ठाउँमा डढेलो लागेकाले दमकल प्रयोग गर्न असहज भएको छ । जसका कारण हेलिकोप्टर प्रयोग गरिएको हो ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया