बिहीबार, माघ १५, २०८२

लोसपाले घोषणापत्र सार्वजनिक गदैं

मेरोन्यूज २०७९ वैशाख १६ गते ११:४८

काठमाडौं । प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

आज बिहान साढे ११ बजे बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको पार्टीले जानकारी गराएको छ ।

प्रतिक्रिया