नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य
मेरोन्यूज
२०७९ वैशाख १८ गते १४:५४

काठमाडौँ । नेपालले पहिलो टी २० खेलमा जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको हो । जसमा आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ४७ रन बनाएका थिए ।
खेलमा कुशल भुर्तेलले ४६ रन बनाए भने रोहितकुमार पौडेलले ३६ र दीपेन्द्रसिंह ऐरीले २८ रन बनाएका थिए । करण केसी ४ रनमा अविजित रहे ।
बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एक–एक विकेट लिएका थिए ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया