गठबन्धनलाई भोट नदिए देश दुर्घटनामा जान्छ : प्रचण्ड
मेरोन्यूज
२०७९ वैशाख २२ गते १६:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई भोट नदिए देश दुर्घटनामा जाने बताएका छन् । चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले जनताले राष्ट्र र देश विकासको कुरा नबुझे देश दुर्घटनामा जाने बताएका हुन् ।
उनले पहिलोपटक स्थानीय निर्वाचन हुँदा नेपाली कांग्रेसका कार्यकर्ताले माओवादीलाई भोट नदिएकाले संघीय निर्वाचनमा वामपन्थी–वामपन्थी मिल्न पुगेको स्मरण गरे ।
उनले आफूहरूले देशमा राजनीतिक स्थायित्व ल्याउन वामपन्थी मिल्न पुगेको दाबी गरे । ‘मलाईं तपाईहरूले प्रचण्ड के हो ? के हो ? भनेर प्रश्न गर्नु भयो भने देश दुर्घटना जान्छ,’ अध्यक्ष प्रचण्डले भने ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया