पाल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
मेरोन्यूज
२०७९ वैशाख २२ गते २०:०९
काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको गाडी तिनाउ गाउँपालिका ५ मा दुर्घटना हुँदा रामपुर नगरपालिका ३ गण्डकीढिक स्थायी घर भई रामपुर ५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।
रामपुर नगरपालिका ३ का २७ वर्षका गाडी चालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षका टुकनारायण श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मन्त्रिपरिषद् बैठक सुरु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया