नेपाललाई जिम्बाबे ‘ए’ले दियो २१४ रनको लक्ष्य
मेरोन्यूज
२०७९ वैशाख २६ गते १५:५२
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ले नेपाललाई २१४ रनको लक्ष्य दिएको छ । ३२ ओभर १ बल खेलेको जिम्बाबे अल आउट हुँदै २१३ रन बनायो ।
किशोर महत्वले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएका थिए । ३३ ओभरमा घटाइएको खेलमा नेपालले टस जित्दै पहिले फिल्डिङ रोजेको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीका लागि नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलेको हो ।
सम्बन्धित
















काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीको माइकिङ
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया