निष्पक्ष ढंगले चुनावमा खटिन सशस्त्रका आईजीपीको निर्देशन
मेरोन्यूज
२०७९ वैशाख २६ गते १६:२९

काठमाडौँ । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षार्थ देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
उनले निर्वाचन सुरक्षामा खटिएका प्रहरीको प्रशंसा गर्दै निर्वाचनमा खटिएका सशस्त्र प्रहरीको बन्दोबस्ती तथा राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरी तस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रमा अनुगमन गरिएको बताए ।
महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनका लागि उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गर्न आग्रह गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै विभिन्न निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरे र
महानिरीक्षक अर्यालले भने, ‘जस्तोसुकै चुनौतीभित्र अवसर पनि अवश्य लुकेको हुन्छ सामना गर्न सक्नु पर्छ ।’
सम्बन्धित
















मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया