क्रान्तिकारी माओवादीका १६ नेता कार्यकर्ता पक्राउ
मेरोन्यूज
२०७९ वैशाख २९ गते २०:५२
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
शुक्रबार हुने स्थानीय निर्वाचन बहिष्कार गर्ने क्रममा वैद्य निकट नेता कार्यकर्ता पक्राउ परेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।
काठमाडौंको असन, बागबजार क्षेत्रमा मसाल जुलुस निकालेर विरोध जनाएपछि प्रहरीले पक्राउ गरेर दरबारमार्ग वृत्तमा राखिएको छ।
अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलसहित केन्द्रीय सदस्य वसन्त बोगटी १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
सम्बन्धित
















सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
प्रतिक्रिया