आइतबार, चैत १०, २०८१

तारा गाउँपालिकामा ५०० मत गन्दा माओवादीको आग्रता

मेरोन्यूज २०७९ वैशाख ३१ गते ८:०१

काठमाडौं । बागलुङ्गको ताराखोला गाउँपालिकामा ५०० मत गर्दा अध्यक्षमा माओवादीले अग्रता लिएको छ । माओवादीका भनबहाददुर विकले २९४ मत ल्याएका छन् । भने एमालेका ऋषिराम रोकाले ९४ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार पुतली चिन्हबाटद प्रकाश घर्ती ९४ मत, (कैची) यामबहादुर रोक्काले १२ मत ल्याएका छन् ।

प्रतिक्रिया