बिहीबार, फागुन २१, २०८२

वीरेन्द्रनगरमा एमालेको सुरूआती अग्रता, काँग्रेस पछिपछि

मेरोन्यूज २०७९ वैशाख ३१ गते १४:०७

काठमडाौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। २०० मत गन्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार मोहन माया ढकालले ११४ मत ल्याएकी छन्।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले ८५ मत पाएका छन्। राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्यम गिरीले ४४ मत ल्याएका छन्।

यस्तै उपमेयरमा एमालेका उम्मेदवार निलकण्ठ खनालले १११ मत ल्याएका छन्। माओवादीका उपमेयरका उम्मेवारले ८१ मत ल्याएका छन्।

वीरेन्द्रनगरमा माओवादी र काँग्रेसबीच गठबन्धन छ।

प्रतिक्रिया