कांग्रेसको गढ मानिने पालिका मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १६:००

पोखरा, ३१ वैशाख ।मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत मात्रै ल्याए ।
उपाध्यक्षमा छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमिले ६३२ मत पाउँदा छिरिङले ५३८ मत मात्रै पाएकी छिन् । वडातर्फ ३ वटामा एमाले र २ वटामा कांग्रेस विजयी भएको छ । यो कांग्रेसको गढ मानिने पालिका हो ।
सम्बन्धित
















आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया