सोमबार, माघ १९, २०८२

बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

मेरोन्यूज २०७९ वैशाख ३१ गते १६:४७

बुटवल । बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया