भरतपुर महानगरमा ७०० मत गन्दा रेणु दाहालको अग्रता
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २०:२४

काठमाडौं । चितवन जिल्लाको भतरपुर महानगरपालिकामा ७०० मत गन्दा गठबन्धन दलका उम्मेदवार रेनु दहालले अग्रता लिएकी छिन् ।
नेकपा (एमाले)का उम्मेदवार दोस्रो स्थानमा छन् । पछिल्लो मत गणनाको अवस्था हेर्दा रेनु दहालले दुई सय ७८ मत ल्याएकी छिन् भने, नेकपा(एमाले)का विजय सुवेदीले दुई सय ५८ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ९४ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया