हजार मत गन्दा रेणु दाहाल अगाडि, विजय सुवेदी पछ्याउँदै
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २२:५८

काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदका लागि रेणु दाहालले अगाडि रहेकी छन् । कूल एक हजार भोट गणना हुँदा उनले ३७० मत ल्याएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३९ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले १२१ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४२८ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले २७३ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया