रेशम चौधरीको पार्टीले खाता खोल्यो
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २३:०९

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका ५ को वडाध्यक्षमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति विजयी भएको छ ।
नागरिक उन्मुक्तिका उम्मेदवार वीरबल थारुसहित पूरै प्यानल फराकिलो मतान्तरका साथ विजयी भएको हो ।
वडाध्यक्षमा वलवीर थारु, वडा सदस्यमा कन्हैया चौधरी, बलराम चौधरी, महिला सदस्यमा बासमती चौधरी र दलित सदस्यमा सरिता भुल विजयी भएका हुन् ।
अहिले नगरपालिकामा समेत नागरिक उन्मुक्ति अगाडि रहेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया