गण्डकी गाउँपालिकामा माओवादी केन्द्रद्वारा कांग्रेस पराजित
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २३:३७
काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भएका छन् । पालिकाको वडा नम्बर १ अध्यक्षमा माओवादी केन्द्रका तोपमान गुरुङ ७१७ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमन गुरुङले ५२२ प्राप्त गरेका छन् ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया