सूर्यगढी १ को वडाध्यक्षमा कांग्रेसलाई हराउँदै माओवादी केन्द्र विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते ०:१४
काठमाडौँ । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवारले ७२२ मत ल्याएर विजयी भएको हो ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार ५३२ मत ल्याएर दोस्रो भएको छ भने नेकपा एमालेका उम्मेदवारले ४३९ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया