भारतको पञ्जाव प्रान्तमा पनि विस्फोट
मेरोन्यूज
२०८२ वैशाख २५ गते २२:२८

काठमाडौं । भारतको पञ्जाव प्रान्तमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतले दाबी गरेको छ ।
त्यहाँका प्रहरी स्रोतका अनुसार, भारतको पञ्जाब प्रदेशको पठानकोट सहरमा पुलिसले विस्फोटको रिपोर्ट प्राप्त गरेको छ ।
प्रहरी स्रोतले भने, “पुलिस अधिकारीहरूले स्थिति पुष्टि गर्ने प्रयास गरिरहेका छन् ।”
सम्बन्धित

















भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
आजका लागि विदेशी मुद्राको विनिमयदर : डलर बढ्याे
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया