शुक्रबार, चैत ८, २०८१

धनगढीमाई नगरपालिका १ र १४ मा कांग्रेस विजयी

मेरोन्यूज २०७९ जेठ १ गते ८:०१

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १ र १४ मा नेपाली कांग्रेसका सूर्यनाथ यादव र अमित ठकुरीको प्यानल विजयी भएको छ ।

वडा १ मा सूर्यनाथ यादवले ७४५ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ५४४ मत ल्याए ।

वडा नम्बर १४ मा अमित ठकुरी ५२२ मत प्राप्त गरी विजयी भए । एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरे । यो दुवै वडामा ०७४ को स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो ।

प्रतिक्रिया