बिहीबार, चैत २६, २०८२

काठमाडौं महानगरमा मतान्तर बढाउँदै बालेन, स्थापित र सिंहले कति मत पाए ?

मेरोन्यूज २०७९ जेठ १ गते ८:२६

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार बिहानसम्म उनले १८९० मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत पाएका छन्।

उनीहरूबीच झन्डै आठ सयको मतान्तर छ। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ९४९ मत पाएकी छन्।

प्रतिक्रिया