अछामको बन्नीगढी जयगड-५ मा एमालेको प्यानल नै विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १०:५८

काठमडाौं । अछाम जिल्लाको बन्नीगढी जयगड गाँउपालिका वडा नंबर ५ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । नेकपा –एकिकृत समाजवादी)लाई हराउँदै नेकपा एमालेको प्यानल नै विजयी भएको हो ।
नेकपा एमालेका टंक साउद पाँच सउ ४८ मत सहित वडाको अध्यक्षमा निर्वाचित भएको हो । उनका प्रतिस्पर्धी नेकपा(एस)का टेक रावलले तिन सय ९२ मत ल्याएका थिए ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया