भरतपुरमा ३२७७ मत गन्दा कसले कति मत पाए ?
मेरोन्यूज
२०७९ जेठ १ गते ११:१६

भरतपुर महानगरपालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ।
उक्त वडाको ३२७७ मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले १२०८ मत पाएकी छन्। एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले १०८७ मत ल्याएका छन्।
बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको ४३० मत आएको छ। उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १३६५ मत र राप्रपाकी हिमला गुरूङले ८७७ मत पाएका छन्।
वडाध्यक्षमा कांग्रेसका केशव महर्जन विजयी भएका छन्। उनले एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले हराएका छन्। मतगणना जारी छ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया