ज्वालामुखी-१ को वडा अध्यक्षमा एमालेका कृष्ण गिरी विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते ११:२६

काठमाडौं । धादिङ जिल्लाको ज्वालामुखी गाँउपाकिका वडा नंबर १ को अध्यक्षमा नेकपा(एमाले)का कृष्ण गिरी विजयी भएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवारलाई ७ मतले पराजित गर्दै एमालेका गिरी विजयी भएका हुन् । गिरीले ५०२ मत ल्याएका थिए भने नेपाली काँग्रेसका उम्मेदवारले ४९४ मत ल्याएका थिए ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया