हुम्लाको खार्पूनाथको अध्यक्षमा कांग्रेसका कर्णबहादुर रावल विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १२:४०

काठमाडौं । हुम्लाको खार्पूनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।
उनले १८ सय १० मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११ सय ९५ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह विजयी भए । उनले १८ सय ७२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८ सय ५० मत प्राप्त गरे ।
सम्बन्धित


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया