जाजरकोटको भेरी नगरपालिकामा माओवादी केन्द्रको अग्रता
मेरोन्यूज
२०७९ जेठ १ गते १२:५०

काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार गगन बहादुर खड़काले अग्रता लिएका छन्।
उनले अहिलेसम्मको मतगणनामा नौ सय १५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
उनलाई नेकपा एमालेका मेयर उम्मेदवार चन्द्र प्रकाश घर्तीले सात सय ६३ मतका साथ पछ्याइरहेका छन्।
नेकपा एकिकृत समाजवादीका मेयर उम्मेदवार चार सय ९० मत ल्याएर तेस्रो स्थानमा छन्।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया