ललितपुर महानगर १ मा स्वतन्त्र उम्मेदवार विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १४:४६
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
महानगरको वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका हुन् । पुतली चुनाव चिन्हबाट उठेका उनले ६६१ मत ल्याएर विजयी भएका हुन् ।
अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस निकालेका छन् । सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वडावासीलाई धन्यवाद दिए ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया