विवादपछि भरतपुरमा पुन: मत गणना शुरु
मेरोन्यूज
२०७९ जेठ १ गते १६:०४

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मत गणना शुरु भएको छ । आगामी मतपत्रमा स्वस्तिक चिन्ह स्पष्ट भए मात्रै सदर मान्ने निर्णयसँग मत गणना शुरु भएको हो ।
मतपत्रमा छाप संकेत कस्तोलाई आधारमा मान्ने भन्नेबारे दलका प्रतिनिधिबीच विवाद हुँदा मत गणना रोकिएको थियो । मत चिन्हभित्र पर्ने गरेर छाप लगाए पनि संकेत मधुरो देखिएकाले बदर गरेको विषयमा एमालेले आपत्ति जनाउँदा मत गणना रोकिएको हो ।
पछिल्लो परिणामअनुसार भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अगाडि रहेकी छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया