भरतपुरमा रेनु दाहालसँग मतान्तर घटाउँदै विजय सुवेदी
मेरोन्यूज
२०७९ जेठ १ गते १६:५२

चितवन । जिल्लाको भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।
कूल पाँच हजार ६७७ मत गणना हुँदा रेनुले दुई ६ ल्याउँदै अग्रता कायम राखेकी छन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याउँदै एक हजार ९५४ मत ल्याएका छन् ।
यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ६५१ मत पाएका छन् । भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार २०१ मत पाएका छन् ।
यसैगरी राप्रपाकी हिमला गुरुङले एक हजार ५७१ मत पाएकी छन् ।
सम्बन्धित
















राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
PM Karki’s first address to NA, assures impartial election on scheduled date
अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयनः चार लाख १५ हजार खाता बन्द
‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया