विजय सुवेदीभन्दा रेनु दाहाल २ मतले अगाडि
मेरोन्यूज
२०७९ जेठ १ गते १९:०६

काठमाडौँ । भरतपुर महानगरपालिकामा रेनु दाहाल दुई मतले मात्रै अगाडि रहेकी छन् । उनी विजय सुवेदीभन्दा दुई मतले अगाडि भएकी हुन् ।
कूल ६ हजार ६७७ मत गणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी दाहालले दुई हजार ४२५ मत ल्याएका छन् ।।
उनको प्रतिद्वन्द्वी सुवेदीले दुई हजार ४२३ मत ल्याएका छन् । यस्तै, नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७९५ मत ल्याइसकेका छन् ।
सम्बन्धित
















ट्रम्प र इरानः वार्ता र चेतावनी
कम्बोडिया पठाउने भन्दै लाखौँ ठगी गर्ने एकजना पक्राउ
बढ्दो अतिक्रमण र प्रदूषणले संकटमा सिमसार
132-kV transmission line in Karnali expected to give boost to industries
आन्दोलन होइन ब्ल्याकमेल भयो : ब्रिटिश कलेज
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया