थुलुङ दूधकोशीमा कांग्रेसलाई हराउँदै माओवादी विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते २०:४९
सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई विजयी भएका छन् ।
राई चार हजार ४९ मत ल्याउँदै विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीरबहादुर राईले तीन हजार ५११ मत ल्याउँदा नेकपा एमालेका आङबाबु राईले एक हजार ६०१ मत मात्रै प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्ष पनि माओवादी केन्द्रकै सविता राई विजयी भएकी छन् । उनले ३८ सय मत ल्याउँदै विजयी भएकी हुन् ।
सम्बन्धित
















नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया