विदुर नगरको मेयरमा कांग्रेसको अग्रता, वडा नम्बर २ मा एमाले विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते २२:४०

नुवाकोट । जिल्लाको विदुर नगरपालिका २ को वडाध्यक्षमा नेकपा एमालेका दीपक कायस्थ विजयी भएका छन् ।
कायस्थले गठबन्धनका नेपाली कांग्रेस सुरज प्रसाद श्रेष्ठलाई १४८ मतले पछि पार्दै वडाध्यक्षमा बाजी मारेका हुन् । विजयी कायस्थले ९४० र श्रेष्ठले ७९२ मत प्राप्त गरे ।
वडा नम्बर २ मा कायस्थको प्यानल नै विजयी भएको हो । उनको प्यानलबाट गीतादेवी तिमल्सिना, सबु मिजार, आनन्द लाल श्रेष्ठ र रञ्जन थापा मगर विजयी भएका छन् ।
विदुर १ मा एमालेका उम्मेदवार लेनिन रञ्जित विजयी भइसकेका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया