शिवनाथको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते २३:१२
बैतडी । जिल्लाको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा एमालेका सकुन्तला साउद विजयी भएका छन् ।
अध्यक्षमा कर्णले तीन हजार १६५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हजारी साउदले दुई हजार ८४९ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेका सकुन्तला साउदले दुई हजार ८१७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्र सिंह साउदले दुई हजार ६७९ मत ल्याएका छन् ।
६ वडा रहेको शिवनाथको ३ वडामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । यस्तै, २ वडामा कांग्रेस र एकमा एमाले विजय भएको छ ।
सम्बन्धित









२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
प्रतिक्रिया