पुनः रेनु दाहाल अगाडि पुगिन्, विजय सुवेदी कति मत पाए ?
मेरोन्यूज
२०७९ जेठ १ गते २३:१७

काठमाडौँ । भरतपुर महानगरपालिकामा रेनु दाहाल पुनः अग्र स्थानमा पुगेकी छन् । वडा नम्बर एक र दुईको गणना सकिएसँगै गठबन्धनकी रेनु दाहालले अग्रता लिएकी हुन् ।
कूल आठ हजार ८५ मत गणना हुँदा गठबन्धनकी दाहालले ३ मतले अगाडि भएकी हुन् । एमालेका विजय सुवेदीले केहीबेर अग्रता लिएका थिए ।
अहिले रेनुले दुई हजार ९१८ मत ल्याउँदै अग्रता लिएकी हुन् । एमालेका विजयले भने दुई हजार ९१५ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् ।
सम्बन्धित










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
प्रतिक्रिया