७६ स्थानको मत परिमाण सार्वजनिक : कसले कहाँ जिते ?

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अहिलेसम्म ७६ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सोमबार बिहान ६ बजेसम्मको अपडेटमा एमालेले २८ स्थानमा जित हात पारेको छ ।
यस्तै, कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसले २६ स्थानीय तहमा बाजी मारेको छ । माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्।
नेकपा एमाले विजयी भएका पालिकाहरू :
१ मनाङको मनाङ ङिस्याङ गाउँपालिका : अध्यक्ष कान्छा घले विजयी
२ मनाङको चामे गाउँपालिका : अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३ मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५ मुस्ताङको लोमान्थाङ गाउँपालिका : अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६ डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८ बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
९ नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
१० बझाङको थलारा गाउँपालिका : अध्यक्ष प्रकाश रोकाया विजयी
११ मुस्ताङको थासाङ गाउँपालिका : अध्यक्ष प्रदिप गौचन
१२ म्याग्दीको मालिका गाउँपालिका : अध्यक्ष वेगप्रसाद गर्वुजा
१३ तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका : अध्यक्ष यादवबहादुर खापुङ
१४ दार्चुलाको महाकाली नगरपालिका : मेयर नरसिंह चैसिर
१५ स्याङजाको हरीनास गाउँपालिका : अध्यक्ष खिमनारायण मानन्धर
१६ बैतडीको पन्चेश्वर गाउँपालिका : गोरखबहादुर चन्द
१७ दैलेखको गुराँस गाउँपालिका : अध्यक्ष टोपबहादुर वि।सी
१८ नवलपुरको बुलिङटार गाउँपालिका : अध्यक्ष दीपेन्द्र सुनारी
१९ रसुवाको गोसाइँकुण्ड गाउँपालिका : अध्यक्ष कैसाङ नुर्पू तामाङ
२० इलामको माङसेबुङ गाउँपालिका : अध्यक्ष हेमन्त राई
२१ तेह्रथुमको छथर गाउँपालिका : अध्यक्ष सन्तवीर लिम्बू
२२ मकवानपुरको भीमफेदी गाउँपालिका : अध्यक्ष हिदम लामा
२३ डोटीको जोयारल गाउँपालिका : अध्यक्ष दुर्गादत्त ओझा
२४ भोजपुरको हतुवागढी गाउँपालिका : अध्यक्ष प्रेमकुमार राई
२५ पाल्पाको तिनाउ गाउँपालिका : अध्यक्ष प्रेम श्रेष्ठ
२६ मकवानपुरको इन्द्र सरोवर गाउँपालिका : अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
२७ पाल्पा पूर्वखोला गाउँपालिका : अध्यक्ष नुनबहादुर थापा
२८ तेह्रथुमको म्याङलुङ नगरपालिका : मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :
१ मनाङको नार्पा भूमी गाँउपालिका : कोन्जो तेन्जीङ लामा विजयी
२ मनाङको नासोँ गाउँपालिका : धनबहादुर गुरुङ विजयी
३ मुस्ताङको घरपोझङ गाउँपालिका : मोहनसिंह लालचन विजयी
४ गुल्मीको रेसुङ्गा नगरपालिकामा : खिलध्वज पन्थी विजयी
५ गन्यापधुरा गाउँपालिका : अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६ गुल्मीको गुल्मीदरबार गाउँपालिका : अध्यक्ष सरोजकुमार थापा विजयी
७ डोटीको बडीकेदार गाउँपालिका : अध्यक्ष भैरवबहादुर साउद विजयी
८ हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
९ बागलुङको तमानखोला गाउँपालिका : अध्यक्ष जोकलाल बुढा
१० बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका : अध्यक्ष भरत रोकाया
११ सोलुखुम्बुको लिखु पिके गाउँपालिका : अध्यक्ष मीनादेवी कार्की
१२ संखुवासभाको सभापोखरी गाउँपालिका : अध्यक्ष भीमबहादुर लिम्बू
१३ सल्यानको कुमाख गाउँपालिका : अध्यक्ष मानबहादुर बुढाथोकी
१४ बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
१५ दैलेख भैरवी गाउँपालिका : अध्यक्ष रिता शाही
१६ लमजुङको दूधपोखरी गाउँपालिका : अध्यक्ष धनप्रसाद गुरूङ
१७ बागलुङको गलकोट नगरपालिका : मेयर भरत शर्मा
१८ तेह्रथुमको फेदाप गाउँपालिकास् अध्यक्ष केशवप्रसाद भेटवाल
१९ पाँचथरको कुम्मायक गाउँपालिका : अध्यक्ष वंमप्रसाद लावती
२० कास्कीको माछापुच्छ्रे गाउँपालिका : अध्यक्ष मीनबहादुर गुरूङ
२१ सोलुखुम्बुको सोताङ गाउँपालिका : अध्यक्ष खिलराज बस्नेत
२२ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका : अध्यक्ष निमा ग्याजेङ शेर्पा
२३ डडेल्धुराको नवदुर्गा गाउँपालिका : अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
२४ अछाम ढाकरी गाउँपालिका : अध्यक्ष प्रकाशबहादुर साउद
२५ ताप्लेजुङको मेरिङदेन गाउँपालिका : अध्यक्ष युक हां वीर हांगाम
२६ रसुवाको आमाछोदिङ गाउँपालिका : अध्यक्ष बुचुङ तामाङ
नेकपा माओवादी केन्द्र
१ डोल्पाको जगदुल्ला गाउँपालिका : अध्यक्ष नारसिङ रोकाय विजयी
२ दैलेखको नौमुले गाउँपालिका : अध्यक्ष छविराम सुवेदी
३ बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
४ उदयपुर लिम्चुङबुङ गाउँपालिका : अध्यक्ष मेजरकुमार राई
५ रोल्पाको थवाङ गाउँपालिका : अध्यक्ष ऋषिकेशव बुढामगर
६ खोटाङको जन्तेढुंगा गाउँपालिका : अध्यक्ष अरूणादेवी राई
७ दार्चुलाको नौगाड गाउँपालिका : अध्यक्ष दलजीत सिंह धामी
८ हुम्लाको ताजाकोट गाउँपालिका : अध्यक्ष लालकेश जैसी
९ गोरखाको अजिरकोट गाउँपालिका : अध्यक्ष दीपक देवकोटा
१० सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका : अध्यक्ष असिम राई
११ गुल्मीको चन्द्रकोट गाउँपालिका : युवराज केसी
१२ दार्चुलाको मार्मा गाउँपालिका : अध्यक्ष जमनसिंह धामी
१३ दार्चुला अपिहिमाल गाउँपालिका : अध्यक्ष भक्तसिंह ठेकरे
१४ भोजपुरको आमचोक गाउँपालिका : अध्यक्ष अशोक राई
१५ दार्चुलाको लेकम गाउँपालिका : अध्यक्ष रामदत्त जोशी
१६ डडेल्धुरा आलिताल गाउँपालिका : अध्यक्ष शेरसिंह पार्की
१७ डोटीको बोकटान फुड्सिल गाउँपालिका : अध्यक्ष कमलबहादुर गड्सिला
१८ रूकुम९पूर्व० को पुथा उत्तरगंगा गाउँपालिका : अध्यक्ष पुनीराज घर्ती
१९ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका : अध्यक्ष राजन लिम्बू
२० रोल्पाको रोल्पा नगरपालिका : मेयर सुरेन्द्र थापा
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका :
१ डोल्पाको छार्का साङतोङ गाउँपालिका : अध्यक्ष सेनाङ गुरुङ विजयी
२ डोल्पाको काइके गाउँपालिका : अध्यक्ष अंगदकुमार राना विजयी
प्रतिक्रिया