मेरिङदेन गाउँपालिकामा कांग्रेस विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते ७:०३
ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेसबाट युकहाङवीर हाङ्गाम विजयी भएका छन् । आज बिहान सम्पन्न मत गणनाअनुसार हाङ्गाम दुई हजार ८६९ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटम् प्रतिस्पर्धी एमालेका केदारजंग जोङवाङ दुई हजार ७७० मत ल्याएका पराजित भए । अध्यक्षका प्रतिस्पर्धी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आशकुमार लिम्बूले ६२ र जनता समाजवादीका दावा शेर्पाले ११ मत प्राप्त गरे ।
उपाध्यक्षमा दुई हजार ५९८ मत ल्याएर एकीकृत समाजवादीका दुर्गा प्रसाद चोङबाङ विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पा एक हजार ६५७ मतसहित पराजित भए ।
मेरिङदेनमा ६ वटा वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेको छ भने ४ मा कांग्रेस र ३ मा गठबन्धले जित हासिल गरेको छ ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया